जाेरायल गाउँपालिका वडा न ५ गड्सेरा रास्वपाका सभापतिले गरे एका यक युवा खडा।

 सर्बप्रथम

म के भन्न चाहन्छु भने युवा शक्ति समाजकाे अमुल्य शक्ति हाे।🙏

युवा भन्ने वित्तिकै हामी सबैको मन मस्तिष्कले करिब १६ बर्ष देखि ४० बर्षको एक स्वास्थ बलियाे अनि केही गर्न सक्छु भन्ने आट गरेकाे व्यक्ति हाे भन्ने बुझ्छौ,🙏🙏

तर म याे कुरालाई  अलि फरक तरिकाले हेर्न र बुझ्ने गर्छु  किन भने युवा भनेकाे सिर्जनशील हो,युवा परिवर्तन कारि  हो ,युवा सकारात्मक साेचकाे भण्डार हाे,त्यसैले मैले के भन्छु भने अब युवा उमेरले हाेइन वाहाहरुको सिर्जनशील कामले मान्छेलाई युवा बनाउन्छ समाजलाई परिवर्तन ?

याे कुरा हाे वडा न ५ गड्सेराका हाेनहार युवा निरज जङ्ग ठकुरि काे वाहा समाजकाे हक हितकाे लागि निरन्तर लागि रहने युवा समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने साेचले चिन्तित हुने यक युवा हुन हामी वाहालाइ हिर्दय देखि नमन गर्न चाहन्छौ।

धन्यवाद र धेरै धेरै शुभकामना हजुरलाई वाहालाइ हामी सबैको साथ सपाेट सदैब हुने छ। keep it up good work sir निरज जङ्ग ठकुरि 

हजुरकाे टिमले राम्रो काम गर्ने छौँ भन्ने पुर्ण आसामा छौ।🙏🙏


जोरायल गाउँपालिका वडा नं 5  गडसेरामा अवस्थित गोबडा गडसेरा नेपाल टेलिकम (NTC)को tower  मा नयाँ ब्याट्री जडान गर्नुको लागि ब्याट्रीहरु ढुवानी गर्नुपर्ने भएकोले भोली जेठ १५ गते बिहान ठीक ७ बजे मुलाईच को खानमा वाहाले गड्सेराका हरेक व्यापारी शिक्षक समाजसेवि कर्मचारि वडा अध्यक्ष जस्ता समाजमा दुख झेलि रहे


का हरेक सर्बसाधारणलाई टावरकाे उपस्थित को लागि सादर अनुराेध गर्नु भयकाेमा हजुरलाई धेरै-धेरै धन्यवाद । ब्याट्रीहरु ढुवानी गर्नको लागी धेरै जनशक्ति आवश्यक पर्ने भएकोले सेवाक्षेत्र भित्रका सम्पूर्ण गडसेरा, निरौली बासीहरु लाई अनिवार्य उपस्थीत को लागि हार्दिक अनुरोध गरिन्छ,र याे बिषयमा वडा न ६ का वडा अध्यक्ष ज्युलाई वडा न ६ र ५ का सर्बसाधारण जनता हेर्दय देखि धन्यवाद दिन चाहन्छौं ।💟

याे लिस्टमा वडा न ५ का वडा अध्यक्ष Dhoj Bahadur Deuba ज्युकाे नाम पहिलाे नम्बरमा लेखियाेस्।

र हेक्का रहाेस याे मात्र काम छैन वडा न ५ मा गर्नु पर्न धेरै काम छन् ।

6,8 बर्षमा अहिले सम्म ३०% मात्र बिकास बिडम्बना🙄



धन्यवाद ।🙏🙏

जययुवा💟💟

गड्सेरा युवा समाज 💟

Comments

Popular posts from this blog

जाेरायल गाउँपालिका वडा न ५ गड्सेरा रास्वपा सभापतिले गरे एका यक युवा खडा।