जाेरायल गाउँपालिका वडा न ५ गड्सेरा रास्वपाका सभापतिले गरे एका यक युवा खडा।

सर्बप्रथम म के भन्न चाहन्छु भने युवा शक्ति समाजकाे अमुल्य शक्ति हाे।🙏 युवा भन्ने वित्तिकै हामी सबैको मन मस्तिष्कले करिब १६ बर्ष देखि ४० बर्षको एक स्वास्थ बलियाे अनि केही गर्न सक्छु भन्ने आट गरेकाे व्यक्ति हाे भन्ने बुझ्छौ,🙏🙏 तर म याे कुरालाई अलि फरक तरिकाले हेर्न र बुझ्ने गर्छु किन भने युवा भनेकाे सिर्जनशील हो,युवा परिवर्तन कारि हो ,युवा सकारात्मक साेचकाे भण्डार हाे,त्यसैले मैले के भन्छु भने अब युवा उमेरले हाेइन वाहाहरुको सिर्जनशील कामले मान्छेलाई युवा बनाउन्छ समाजलाई परिवर्तन ? याे कुरा हाे वडा न ५ गड्सेराका हाेनहार युवा निरज जङ्ग ठकुरि काे वाहा समाजकाे हक हितकाे लागि निरन्तर लागि रहने युवा समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने साेचले चिन्तित हुने यक युवा हुन हामी वाहालाइ हिर्दय देखि नमन गर्न चाहन्छौ। धन्यवाद र धेरै धेरै शुभकामना हजुरलाई वाहालाइ हामी सबैको साथ सपाेट सदैब हुने छ। keep it up good work sir निरज जङ्ग ठकुरि हजुरकाे टिमले राम्रो काम गर्ने छौँ भन्ने पुर्ण आसामा छौ।🙏🙏 जोरायल गाउँपालिका वडा नं 5 गडसेरामा अवस्थित गोबडा गडसेरा नेपाल टेलि...